जेठाजु बुहारी काण्ड:-रहस्य के थियो?।।प्रहरी चकित सानो कुराले लियो ज्यान।।Anjana Lama Mahat Lalitpur
10 video

Tube Nepal TV: जेठाजु बुहारी काण्ड:-रहस्य के थियो?।।प्रहरी चकित सानो कुराले लियो ज्यान।।Anjana Lama Mahat Lalitpur

Loading...

Published on: Saturday, May 18, 2019

जेठाजु बुहारी काण्ड:-रहस्य के थियो?।।प्रहरी चकित सानो कुराले लियो ज्यान।।Anjana Lama Mahat Lalitpur

जेठाजु बुहारी काण्ड:-रहस्य पत्ता लाग्यो।।प्रहरी चकित सानो कुराले लियो ठुलो रुप Anjana Lama Mahat Lalitpur Kanda

के हो हत्याको कारण ?

हालसम्मको प्रहरी अनुसन्धानले उनको हत्याको कारण खुलाउन सकेको छैन । तर, उनको पृष्ठभूमितिर फर्किँदा उनी डिप्रेसनको शिकार भएको अनुमान लगाउन सकिन्छ ।

बुहारी हत्या आरोपमा पक्राउ परेका उज्वल म्यूजिसियन हुन् । उनले चर्चित गीत ‘सुन साइली…’, ‘छक्का पञ्जा २’, ‘काले दाइ.. काले दाइ..’ लगायतका गीत हरुमा Music Arrange गरेका थिए । तिहारपछि भने उनले जागिर छाडेका थिए ।
उज्वलको फेसबुक प्रोफाइल हेर्दा उनी क्रिपा डिजिटल स्टुडियोमा म्यूजिक एरेन्जरको रुपमा काम गर्ने गरेको देखिन्छ ।

कानमा समस्या देखिएपछि जागिर छाडेका आफ्नो छोरालाई त्यसयता निरन्तर कार्यालयबाट धम्की आएको बुबा कमल दाबी गर्छन् । ‘६ महिना आराम गर्नुपर्छ भनेर ऊ औषधि लिँदै आराम गरिरहेको थियो’, कमलले सम्झिए, ‘तर, अफिसबाट उसलाई दिनरात फलो भइरह्यो ।’

आमा पुष्पा पनि उज्वलले आफ्नो मोबाइल ह्याक भएको सुनाउने गरेको बताउँछिन् । ‘कहिले मान्छे पठाएर सुराकी गर्दा रहेछन् । कहिले को मान्छे मर्‍यो भनेर तनाव दिन्थे’, उनी भन्छिन्, ‘सधैं उसको दिमाग घुमाइदिन्थे ।’

यहाँ प्रस्तुत गरिएको समाचार विभिन्न अन्लाईन न्यूज पोर्टलहरुबाट साभार गरिएको हो ।

Source: https://youtu.be/4wTZqbc955M

Show more

Comments